Generated by All in One SEO v4.8.9, this is an llms.txt file, used by LLMs to index the site. # Radiomirmire ## Sitemaps - [XML Sitemap](https://radiomirmire.com.np/sitemap.xml): Contains all public & indexable URLs for this website. ## Posts - [विश्वकप क्रिकेट लिग–२ : नेपालले टस जितेर ब्याटिङ गर्दै](https://radiomirmire.com.np/breaking-news/3453/) - काठमाडौँ, १३ कात्तिक : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । युएईले पहिला फिल्डिङ गर्नेछजारी शृङ्खलामा दुवै टोली आफ्नो पहिलो - [बालुवाटार बैठक : कांग्रेस, माओवादी र रास्वपा चुनावको पक्षमा, एमालेले भन्यो– यो सरकारले चुनाव गर्दैन](https://radiomirmire.com.np/mukhya-samachar/3388/) - नेकपा एमालेबाहेकका राजनीतिक दलले आगामी फागुन २१ गते तोकिएको चुनावमा भाग लिन तयार रहेको बताएका छन्। बुधबार प्रधानमन्त्री सुशीका कार्कीको आह्वानमा राजनीतिक दल, जेन–जी प्रतिनिधि र सरकारबीचको त्रिपक्षीय वार्तामा सहभागीहरूले सो कुरा बताएका हुन्। बालुवाटारमा अपरान्हदेखि बेलुका ९ बजेसम्म पाँच घण्टा चलेको बैठकमा प्रधानमन्त्री कार्कीले चुनावको विकल्प नभएको भन्दै सबैले सहयोग गर्नुपर्ने बताएकी थिइन्। त्यसपछि - [प्रतिनिधिसभा पुनर्स्थापनामा सर्वोच्चले दिएन अन्तरिम आदेश](https://radiomirmire.com.np/samachar/3383/) - १२ कात्तिक, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनहरूमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पाँच सदस्यीय संवैधानिक इजलासले मुद्दाको अन्तिम सुनुवाइका बखत नै माग दाबीका बारेमा छलफल हुने भन्दै अहिलेलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । इजलासले रिट निवदेनको मागबमोजिम किन आदेश जारी गर्नु नपर्ने हो ? त्यसको कानुनी - [शेख हसिनाको चेतावनी: अवामी लिगबिनाको निर्वाचनले बंगलादेशमा विभाजनको बीज रोप्नेछ](https://radiomirmire.com.np/rajniti/3378/) - बंगलादेशकी फरार पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी लिगबिना हुने आगामी निर्वाचनले देशमा नयाँ विभाजनको ‘बीज रोप्ने’ चेतावनी दिएकी छन्। उनले एएफपीलाई पठाएको लिखित प्रतिक्रियामा आफ्नो पतनपछि पहिलोपटक सार्वजनिक रूपमा बोल्दै मानवताविरुद्धको अपराधको मुद्दालाई ‘न्यायशास्त्रको मजाक’ र ‘पूर्वनिर्धारित फैसला’ भन्दै कडा आलोचना गरिन्। सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहपछि उनको १५ वर्षे लामो शासन - [प्रधानमन्त्री नियुक्ति र संसद् विघटनविरुद्धको रिटमा प्रारम्भिक सुनुवाइ सकियो, आदेश आउन बाँकी](https://radiomirmire.com.np/samachar/3374/) - प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथिको प्रारम्भिक सुनुवाइ सकिएको छ। आज बुधबार भएको सुनुवाइमा १६ जना रिट निवेदकका तर्फबाट बहस भएको थियो। उनीहरूले सरकारलाई महत्त्वपूर्ण निर्णयमा रोक लगाउन माग गर्दै अन्तरिम आदेश दिन भनेका छन्। अन्तरिम आदेश दिने या नदिने भन्ने विषयमा इजलासले आजै आदेश सुनाउनेछ। इजलासले विपक्षीसँग लिखित जवाफ माग गर्दै - [राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार जाने, यस्ता छन् मन्त्रिपरिषद्‍का निर्णय](https://radiomirmire.com.np/mukhya-samachar/3371/) - राष्ट्रपति रामचन्द्र पौडेल यही कात्तिक १७ गते कतार जाने भएका छन्। बुधबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको चार दिने कतारको औपचारिक भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्ड समिट फरसोसल डेभलप्मेन्ट विषय कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेलको नेतृत्वमा यही कात्तिक - [माओवादी केन्द्र र एकीकृत समाजवादी एकतामा हतार नगर्न नारायणकाजीको अपिल](https://radiomirmire.com.np/mukhya-samachar/3360/) - नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी र नेकपा एकीकृत समाजवादीबीचको एकता समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थानविन्दु बन्नुपर्ने बताएका छन्। दुई पार्टी विभाजन नहुने गरी एकता प्रक्रियामा सामेल हुने सुनिश्चित गरेर मात्र अघि बढ्नुपर्ने उनको भनाइ छ। त्यसैले यसमा हतार नगरी धैर्यतापूर्वक प्रयत्न गर्न उनले अपिल गरेका छन्। बुधबार बिहान - [४०० केभीका दुई अन्तर्देशीय प्रसारणलाइन बनाउन नेपाल र भारतबीच जेभी र सेयरहोल्डरबारे सम्झौता](https://radiomirmire.com.np/mukhya-samachar/3357/) - नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की (दोदोधारा)–बरेली ४०० केभी अन्तर्देशीय प्रसारणलाइन निर्माण गर्न संयुक्त उपक्रम (जेभी) तथा सेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा बुधबार नयाँ दिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो। हस्ताक्षर समारोहमा भारतका लागि नेपालका राजदूतका - [साफ यू–१७ च्याम्पियनसिप : सेमिफाइनलमा भारतसँग भिड्दै नेपाल](https://radiomirmire.com.np/sports/3213/) - काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइलनमा नेपाल आज (बिहीबार) भारतसँग भिड्दै छ । नेपाल सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता बनेर प्रवेश गरेको थियो । समूह ‘ए’ मा तीन अंक बनाएको नेपालले समूह चरणमा भुटानलाई २–० ले हराउँदा बंगलादेशसँग ४–० ले पराजित भएको थियो । भारतले भने समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा स्थान - [गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु, दुई जना घाइते](https://radiomirmire.com.np/sthaniya/3209/) - गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा आज बिहान करिब २ः०० बजे परेको चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने-५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिनुभयो । उहाँका अनुसार चट्याङका कारण विकका बुबा नेरसिंह र आमा सुन्तली विक - [आश्विन शुक्ल चतुर्थी : कुष्माण्डा देवीको पूजाआराधना गरिँदै](https://radiomirmire.com.np/breaking-news/3206/) - काठमाडौँ । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी - [राष्ट्रपतिबाट मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी](https://radiomirmire.com.np/samachar/3203/) - काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । - [मेची राजमार्गको विकल्पमा जोगमाई खोलामा ‘डाइभर्सन’](https://radiomirmire.com.np/sthaniya/3232/) - फिक्कल । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि विकल्पका रुपमा तिल्केनी–सिमलगोमा यातायात सञ्चालनको तयारी थालिएको छ । सडकअन्तर्गत जोगमाई खोलामा ‘डाइभर्सन’मार्फत यातायात सञ्चालनको तयारी थालिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो । जोगमाई खोलामा आइतबारदेखि नै सडक डिभिजन इलाममार्फत धमाधन डाइभर्सन निर्माण भइरहेको प्रजिअ नेपालले जानकारी दिनुभयो । माइजोगमाई गाउँपालिका–४ नामसालिङ - [मङ्सिरभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न कांग्रेस नेताहरूको माग](https://radiomirmire.com.np/sthaniya/3235/) - काठमाडौँ । नेपाली कांग्रेसका युवा नेताहरूले आगामी मङ्सिर मसान्तभित्र पार्टीको १५ औँ महाधिवेशन गर्नेगरी स्पष्ट कार्ययोजना ल्याउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का पूर्वअध्यक्ष इञ्जिनियर रञ्जित कर्ण नेतृत्वको टोलीले आज कांग्रेसको मङ्सिरभित्रै महाधिवेशन गर्न स्पष्ट कार्ययोजना ल्याउन माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत केन्द्रीय समितिलाई आग्रह गरेका हुन् । - [मङ्सिर अन्तिम साता ११औँ महाधिवेशन गर्ने एमाले सचिवालय बैठकको निर्णय](https://radiomirmire.com.np/mukhya-samachar/3229/) - भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठकले पार्टीको ११औँ महाधिवेशन आगामी मंसिरमा आयोजना गर्ने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुस्थित ओली निवासमा आज सम्पन्न बैठकले आगामी मङ्सिर अन्तिम साता महाधिवेशन आयोजना गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । महाधिवेशनको मिति र स्थान यही असोज २९, ३०, ३१ - [विश्वकप क्रिकेट छनोटः युएईमाथि नेपालको जित](https://radiomirmire.com.np/sthaniya/3226/) - काठमाडौ। आइसिसी ट्वान्टी२०-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स ९युएई० लाई हराउँदै विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ(१ मा आइतबार भएको खेलमा नेपालले युएईलाई एक रनले पराजित गर्दै विजयी भएको हो । नेपालले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको युएईले - [प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा पहिलो सम्बोधन : ‘छ महिनाभित्र निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त’](https://radiomirmire.com.np/mukhya-samachar/3222/) - काठमाडौँ । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पूर्ववत् रुपमा सूचना तथा प्रसारण विभागबाट गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो जानकारी दिनुभएको हो । पूर्ववर्ती सरकारले स्थानीय प्रशासन कार्यालयबाट अनलाइनको दर्ता र नवीकरण गराउने निर्णय गरेको थियो - [पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध](https://radiomirmire.com.np/breaking-news/3216/) - काठमाडौँ । मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना - [प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा पहिलो सम्बोधन : ‘छ महिनाभित्र निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त’](https://radiomirmire.com.np/sthaniya/3219/) - काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा परिवर्तन र सुशासनको अपेक्षा पूर्तिसहित छ महिनाभित्र निर्वाचन गराउने आफ्नो दायित्व भएको बताउनुभएको छ । गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलन र उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा भदौ २७ गते निर्वाचन गराउने जिम्मेवारीसहित आन्तरिक सरकार गठन - [हमासद्वारा गाजाबाट सबै २० जीवित बन्धकको रिहाइ](https://radiomirmire.com.np/sthaniya/3251/) - जेरुसेलम। गाजा पट्टीमा दुई वर्षदेखि जारी विनाशकारी युद्ध अन्त्य गर्ने दिशामा एक ऐतिहासिक कदमस्वरूप हमासले सोमबार सबै २० जना जीवित इजरायली बन्धकलाई रिहा गरेको छ । यो कदम अमेरिकाको पहलमा भएको युद्धविराम सम्झौताअन्तर्गत आएको हो । यसले मध्यपूर्वमा स्थायी शान्तिको सम्भावनामा नयाँ आशा जगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलमा रहनुभएका बेला उक्त अमेरिकी - [नेप्से परिसूचक ४४ अङ्कले बढ्यो](https://radiomirmire.com.np/artha/3244/) - काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव २५ अङ्कले बढेर दुई हजार ५४७ दशमलव ६० बिन्दुमा कायम भएको छ । यो एक दशमलव ७६ प्रतिशतको वृद्धि हो । आज ३३० कम्पनीको ९९ लाख चार हजार ८७४ कित्ता शेयर ४८ हजार ८३६ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ९७ करोड ५४ लाख आठ हजार - [विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय](https://radiomirmire.com.np/breaking-news/3241/) - काठमाडौँ । विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो सम्बन्धमा आज बिहान इजरायलको स्थानीय समयानुसार ७ः३० बजे इजरायली सेना (आइडिएफ)ले इजरायलका लागि नेपाली राजदूत, निज जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठक गरेको थियो । - [समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल](https://radiomirmire.com.np/sthaniya/3238/) - पाटन (ललितपुर) । गृहमन्त्री ओमप्रकाश अर्यालले समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव नहुने भएकाले सबैको समन्वय, सहकार्य र सहभागिता आवश्यक पर्ने बताउनुभएको छ । विपद् जोखिम न्यूनीकरणका लागि अन्तरराष्ट्रिय दिवस २०२५ का अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजना गरेको विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा - [बागलुङमा डेङ्गी बढेपछि ‘खोज तथा नष्ट’ अभियान सञ्चालन](https://radiomirmire.com.np/sthaniya/3247/) - गलकोट । बागलुङमा डेङ्गीको सङ्क्रमण बढसँगै ‘खोज तथा नष्ट’ अभियान सुरु भएको छ । अघिल्लो साता जिल्लाभर ११० जनामा डेङ्गी सङ्क्रमण देखिएका त्यो बढेर २५७ पुगेपछि जनस्वास्थ्य कार्यालयले आज सोमबारदेखि जनचेतनाममूलक कार्यक्रमसहित खोज तथा लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो । गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार ‘खोज तथा नष्ट गर्’ अभियान बागलुङ नगपालिका–१ - [राष्ट्रियता र लोकतन्त्रका निमित्त कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता गर्दैन : सभापति देउवा](https://radiomirmire.com.np/sthaniya/3257/) - काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियता र लोकतन्त्रका पक्षमा कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा उहाँले जुनसुकै कालखण्डमा पनि देशमा उत्पन्न विषम परिस्थितिलाई ठीक ढङ्गले पहिचान गर्ने र मुलुकलाई जटिलताबाट सहजतातर्फ पु¥याउने कांग्रेसको विशेषताले नै पार्टीलाई सदैव जनताको प्यारो पार्टीका रुपमा स्थापित गरिरहेको - [विश्वकप छनोटः नेपालद्वारा कतार पराजित](https://radiomirmire.com.np/bises-samachar/3254/) - काठमाडौँ । ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै विजयी भएको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा आज भएको खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै सुपर सिक्समा लगातार दोस्रो जित दर्ता गराएको हो । - [तुइन खोलाको पहिरो पन्छाउन दुई दिन लाग्ने](https://radiomirmire.com.np/breaking-news/3200/) - चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने जनाइएको छ । मङ्गलबार दिउँसो ४ः३० बजे खसेको पहिरो आज बिहानबाट पन्छाउन थालिएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ । दमौलीबाट अर्काे एउटा स्काभेटर मगाइएको छ - [पुनर्निर्माण कोषबाट सहुलितपूर्ण कर्जाका लागि रु नौ अर्ब निकासा](https://radiomirmire.com.np/mukhya-samachar/3197/) - काठमाडौँ । नेपाल सरकारको पुनर्निर्माण कोषमा बचत रहेको रु एक खर्ब २१ अर्ब रकमबाट सहुलियतपूर्ण कर्जाको बक्यौताबापत रु नौ अर्बभन्दा बढी रकम शोधभर्नाका लागि निकासा भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले कोषको सहुलियतपूर्ण कर्जाको बक्यौताबापत रु नौ अर्बभन्दा बढी रकम शोधभर्नाका लागि निकासा भइसकेको जानकारी दिनुभयो । ‘नेपाल आर्थिक पत्रकार सङ्घद्वारा आयोजित अर्थतन्त्र - [मन्त्रिपरिषद् बैठकद्वारा ऐतिहासिक निर्णय : अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा रोक](https://radiomirmire.com.np/bises-samachar/3194/) - काठमाडौँ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्षबाहेक नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका पदाधिकारीको लागि सल्लाहकार नियुक्ति गर्न नपाइने भएको छ । यसैगरी सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसदलगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । मन्त्रिपरिषद्ले यही असोज - [नयाँ शिक्षामन्त्रीसँगै केशरमहलमा देखिएको फरक दृष्य](https://radiomirmire.com.np/education/3191/) - काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन कार्यभार सम्हाल्न केशरमहलस्थित मन्त्रालय आउने तयारी हुँदा कर्मचारीमा उहाँलाई कसरी स्वागत गर्ने भन्ने अन्योल देखिन्थ्यो । मन्त्री पुनले राष्ट्रपति भवनमा सपथ लिनुअघि आफूलाई खादा लिएर बधाई दिन नआउन र मन्त्री नभन्न सामाजिक सञ्जालमार्फत अपिल गरेकाले खादा, माला र फूलबाट स्वागत गर्न मन्त्रालयका कर्मचारीहरू हच्किएका थिए । - [जनताले महसुस गर्ने गरी काम गर्छौं: सञ्चारमन्त्री खरेल](https://radiomirmire.com.np/mukhya-samachar/3188/) - काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते निर्वाचन, भ्रष्टाचार नियन्त्रण र पुनःनिर्माणका काममा सरकार केन्द्रीत हुने बताउनुभएको छ । आज सिंहदबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्रालयका उच्च कर्मचारी र मातहतका निकायका प्रमुखलाई निर्देशनसहितको मन्तव्य दिँदै उहाँले जनताले महसुस गर्ने गरी अन्तरिम सरकारले काम गर्ने बताउनुभयो । वर्तमान सरकार जेनजीको बलिदानको - [नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा](https://radiomirmire.com.np/pradesh/3185/) - चितवन । गत शुक्रबार गएको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड आज साँझदेखि सञ्चालनमा आएको छ । तुइन खोलामा गत शुक्रबार साँझ ६ बजे आएको पहिरोका कारण अवरुद्ध सडक आज साँझ ५ः३० बजेदेखि पूर्णरुपमा सञ्चालनमा आएको हो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार हिजो साँझ केही समय एकतर्फि सञ्चालनमा आएको सडक राती बन्द - [चार महिनापछि रारा विमानस्थलमा उडान](https://radiomirmire.com.np/pradesh/3182/) - मुगु । मुगुको रारा विमानस्थलमा चार महिनापछि नेपाल एयरलाइन्सले आज उडान भरेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले यसअघि गत वैशाख महिनासम्म रारा विमानस्थलमा हप्ताको तीन दिन उडान भर्दै आएको थियो । नियमित उडान हुँदा मुगालीहरुले राहत महसुस गरेका थिए । तर चार महिनायता उडान नहुँदा यो विमानस्थल भएर नेपालकै ठूलो ताल राराताल - [मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको शपथ](https://radiomirmire.com.np/breaking-news/3179/) - काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, महाविर पुन, मदनप्रसाद परियार र जगदीश खरेललाई शपथ गराउनुभएको हो । नवनियुक्त मन्त्री सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला - [क्षतिग्रस्त भवन मर्मत गरी पुनः प्रयोगमा ल्याइने](https://radiomirmire.com.np/mukhya-samachar/3176/) - बागमती । जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते तोडफोड र गजनीबाट क्षतिग्रस्त बागमती प्रदेश सरकारको अधिकांश मन्त्रालयका भवन एक महिनाभित्र मर्मतसम्भार गरी पुनः प्रयोगमा ल्याउने भएको छ । प्रदर्शनकारीले बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयसहित १० मन्त्रालयको भवनमा तोडफोड तथा आगजनी गरी क्षतिग्रस्त बनाएका थिए । क्षतिग्रस्त मन्त्रालयका भवनको प्राविधिक टोलीले गरेको अध्ययनका - [नवरात्रको पहिलो दिन, शक्तिपीठमा दर्शनार्थीकोे घुइँचो](https://radiomirmire.com.np/breaking-news/3173/) - काठमाडौँ । नवरात्रको पहिलो दिन आज नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलोदेवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दैछन् । घरको पूजा कोठा वा दसैँघरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ । नवदुर्गामध्येकी पहिलोदेवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो । गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी - [निमतारा पोलिक्लिनकको सेवा बिस्तार](https://radiomirmire.com.np/bises-samachar/3170/) - प्यूठान । निमतारा पोलिक्लिनिक बिजुवार प्यूठानले सेवा बिस्तार गरेको छ। प्यूठान नगरपालिका–४ बिजुवार मित्रमणि चोकबाट स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको पोलिक्लिनिककले स्थापनाको तेस्रो बर्षको अवसर पारेर दन्त तथा आँखा उपचार केन्द्रको सेवा बिस्तार गरेको हो । सेवाग्राहिको मागलाइ मध्येनजर गर्दै पोलिक्लिनिकले दात र आँखा उपचार सेवाको बिस्तार गरिएको पोलिक्लिनिकका संचालक डाक्टर सुवास जिसीले जानकारी दिनुभयो - [राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ](https://radiomirmire.com.np/mukhya-samachar/3167/) - काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराउनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उहाँले पद तथा गोपनीयताको सपथ लिनुभएको हो । राष्ट्रपति पौडेलले विषम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकांक्षाअनुसार, राजनीतिक दल र सरोकारवालाको - [प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन](https://radiomirmire.com.np/breaking-news/3164/) - काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ । राष्ट्रपतिले यही भदौ २७ गते शुक्रबार रातको ११ः०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभाको विघटन गर्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । आज यहाँ विज्ञप्तिका अनुसार नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते बिहीबारका लागि - [प्रहरीले माग्यो ‘जेनजी’को प्रदर्शनमा आगजानी र लुटपाट गर्नेको भिडियो](https://radiomirmire.com.np/samachar/3160/) - काठमाडौं । नेपाल प्रहरीले ‘जेनजी’को प्रदर्शनका क्रममा भएका अप्रिय घटनासँग सम्बन्धित तस्बिर तथा भिडियो सर्वसाधारणसँग मागेको छ । प्रहरीले शुक्रबार एक सूचना प्रकाशित गर्दै सर्वसाधारणसँग भदौ २३ र २४ गते देशभर भएका अप्रिय घटनाको तस्बिर तथा भिडियो मागेको हो । त्ख्क् दबललभच बम “यही भदौ २३ र २४ गते काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानहरूमा भएको - [काठमाडौँ महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु](https://radiomirmire.com.np/bises-samachar/3157/) - काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘जेन–जी’ प्रदर्शनका क्रममा सडकमा यत्रतत्र छरिएका भग्नावशेष हटाउने कार्य सुरु गरेको छ । फोहर तथा भग्नावशेष हटाउने क्रममा ब्रुमर, फोहर व्यवस्थापन र फोहर पन्छाउनेसहित १०० गाडी परिचालन गरिएको महानगरपालिकाअन्तर्गत वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिनुभयो । प्रमुख राईका अनुसार कालीमाटी, टेकु, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वरलगायत स्थानका सडक सफा गर्ने काम - [धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा चार शव फेला](https://radiomirmire.com.np/mukhya-samachar/3154/) - धरान । आन्दोलनकारीले जलाएको धरान उपमहानगरपालिका–९ स्थित पुतलीलाइनको भाटभटेनी सुपरमार्केटमा चार जनाको शव फेला परेको छ । जलेको अवस्था भेटिएका ती शव यही भदौ २४ गते मङ्गलबार जेनजी आन्दोलनका क्रममा सुपरमार्केटभित्र पसेको आन्दोलनकारी हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो । खतिवडाका अनुसार आगजनीमा ती व्यक्ति सुपरमार्केटभित्रै फसेका थिए - [आन्दोलनमा ज्यान गुमाएकाहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि](https://radiomirmire.com.np/breaking-news/3151/) - काठमाडौँ । ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका नेपाल प्रहरीसहितका केहीकोे आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उक्त आन्दोलनमा ज्यान गुमाएका सिन्धुली स्थायी ठेगाना भएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मिलन राई, दार्चुला लेकम ठेगाना भएका प्रहरी जवान उत्तम थापा, बझाङ स्थायी ठेगाना भएका जेनजी युवा सुवास बोहरालगायतको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको जिल्ला प्रहरी - [आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर](https://radiomirmire.com.np/artha/3148/) - काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० - [कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी](https://radiomirmire.com.np/pradesh/3145/) - कञ्चनपुर । ‘जेनजी’ आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक दलका कार्यालय, १२ जना नेता तथा जनप्रतिनिधिका निजी निवास, चारवटा व्यापारिक केन्द्र र १६ वटा सवारीसाधनमा तोडफोड तथा आगजनी गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार सरकारी कार्यालयमध्ये जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेट, कञ्चनपुर कारागार, - [संविधानमार्फत युवाले उठाएका माग सम्बोधन गर्नुपर्छ : डा कोइराला](https://radiomirmire.com.np/samachar/3142/) - काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले संविधानमार्फत युवाले उठाएका माग सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । डा कोइरालाले बिहीबार एक विज्ञप्ति जारी गरी ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाले उठाएको आवाजप्रति आफ्नो पूर्ण समर्थन रहेको बताउनुभयो । “जहानिया राणा शासनदेखि नै नेपालको लोकतन्त्रका लागि सङ्घर्षरत परिवार र नेपाली कांग्रेसको सदस्यको नाताले, म हरेक - [प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह](https://radiomirmire.com.np/breaking-news/3138/) - काठमाडौं । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गर्नुभएको छ । सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले बिहीबार विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “हालै नेपालमा भएको हिंसा, मानवीय क्षति र आगजनी अस्वीकार्य छ र हामीहरू पीडित र उनीहरूको परिवारजनप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौँ ।” नागरिकहरूको विरुद्ध - [फरार कैदीबन्दीलाई कारागारमा फर्किन प्रहरीको अनुरोध](https://radiomirmire.com.np/mukhya-samachar/3135/) - काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कारागारबाट फरार कैदीबन्दी र थुनुवालाई कारागारमै फर्किन अनुरोध गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सजाय तोकिएर भुक्तान गरिरहेका कैदीलाई कारागारको सम्पर्कमा आउन तथा थुनुवालाई सम्बन्धित प्रहरी इकाइमा आउन अनुरोध गरिएको बताउनुभयो । प्रहरी महानिरीक्षकको कार्यालयले आजै सूचना जारी भदौ २३ मा जेनजीका नाममा भएको - [राष्ट्रपति पौडेलद्वारा राजनीतिक निकासका लागि हरसम्भव प्रयास गरिरहेको जानकारी](https://radiomirmire.com.np/bises-samachar/3132/) - काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर आफूले विचार–विमर्शसहित हरसम्भव प्रयास गरिरहेको जानकारी गराउनुभएको छ । उहाँले आज विज्ञप्ति जारी गरी आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको विषयमा - [त्रिविको पठनपाठन छठपर्वपछि मात्रै](https://radiomirmire.com.np/samachar/3129/) - काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पठनपाठन आगामी कात्तिक ११ गतेपछि मात्रै सुरु हुने भएको छ । त्रिविले आज सूचना जारी गरी असामान्य परिस्थितिका कारण तत्काल पठनपाठन सुरु गर्न समस्या भएको जनाउँदै अब छठपर्वपछि मात्र पठनपाठन हुने जनाएको हो । सूचनामा भनिएको छ, “मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण - [तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट](https://radiomirmire.com.np/mukhya-samachar/3126/) - काठमाडौँ । भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालको निर्वाध सञ्चालन र युवा नेतृत्वका लागि जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा मुलुकले ठूलो भौतिक क्षति व्यहोर्नुपरेको छ । नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने क्रममा सोमबार भएको झडपमा ठूलो मानवीय क्षति भएसँगै मङ्गलबार प्रदर्शनले उग्ररूप लिएको थियो । त्यसक्रममा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित देशभरका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति - [संयम, संवाद र एकताका साथ समाधान पहिल्याऔँः कांग्रेस महामन्त्रीद्वय](https://radiomirmire.com.np/bises-samachar/3123/) - काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले वर्तमान विषम परिस्थितिमा वार्ता र संवादमार्फत निकास दिन राष्ट्रपतिले लिनुभएको पहलकदमीको स्वागत गर्नुभएको छ । उहाँहरुले आज संयुक्त वक्तव्यमार्फत सबै पक्षसँग आवश्यक परामर्श गरी संवादबाट समाधान खोज्न आग्रह गर्नुभएको हो । नेपाली सेनालगायत सबै सुरक्षा निकायहरूले शान्तिसुरक्षा कायम गर्न आआफ्नो स्थानबाट गरिरहेको प्रयास र संवादलाई - [जलवायु परिवर्तनको सजाय मुस्ताङले भोग्दैछ : अध्यक्ष लालचन](https://radiomirmire.com.np/antarbarta/3120/) - काठमाडौँ । हिमालपारिका जिल्लामा हिउँ नपर्दा भूबनोट कमजोर हुँदै गएको छ । मुस्ताङ घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिङ लालचनले हिमालपारिका जिल्लामा हिउँ नपर्दा भूबनाेट कमजोर हुँदै गएको बताउनुहुन्छ । उहाँले जलवायु परिवर्तनका कारण मुस्ताङमा दुई वर्षदेखि राम्रोसँग हिउँ पर्न नसकेको गुनासो गर्नुभयो । हिउँ नपर्दा माटोभित्रको हिउँ पग्लेर भूबनोट कमजोर बन्दै गएकाले जति बेला पनि पहिरो - [अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाको आग्रह](https://radiomirmire.com.np/samachar/3117/) - काठमाडौँ । देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुननदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ । सूचना निर्देशनालयले आज जारी गरेको सूचनामा सुरक्षा संयन्त्र पुग्नुअगावै स्थानीय समुदायले एकजुट भई स्थितिको खबर आदानप्रदान - [पर्यटन क्षेत्र कठिन परिस्थितिमा](https://radiomirmire.com.np/bises-samachar/3114/) - काठमाडौँ । पर्यटन क्षेत्रका दुई अगुवा संस्था नेपाल पर्वतारोहण सङ्घ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नेपालको पर्यटन क्षेत्र अत्यन्त कठिन परिस्थितिमा रहेको जनाएका छन् । दुवै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै जेनजीले उठाएको मागको सम्बोधन गरी शान्ति सुव्यवस्था कायम गर्दै पर्यटनमैत्री वातावरण सिर्जना गर्न अपिल समेत गरेका छन् । “जेनजीका मागहरु सम्बोधन - [पोखराका अधिकांश कार्यालयमा तोडफोड तथा आगजनी](https://radiomirmire.com.np/pradesh/3111/) - गण्डकी । जेनजी आन्दोलनका कारण गण्डकी प्रदेशको राजधानी पोखरामा आज अधिकांश सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ । पोखरामा दिनभर कफ्र्यु आदेश भए पनि आन्दोलनकारीहरूले प्रदर्शन जारी राखेका थिए । प्रदर्शनका क्रममा पोखरा महानगरपालिका, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, गण्डकी प्रदेश सभाको कार्यालय, मुख्यमन्त्रीको कार्यालय तथा निवास, महानगरपालिकाका विभिन्न वडा कार्यालयमा उनीहरूले आगजनी गरेका - [त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द](https://radiomirmire.com.np/mukhya-samachar/3108/) - काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न - [लुटपाटमा संलग्न २६ जना पक्राउ](https://radiomirmire.com.np/breaking-news/3105/) - काठमाडौँ । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ । भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न - [जिल्ला प्रशासन कार्यालय प्यूठानद्धारा कर्फ्यू आदेश जारी](https://radiomirmire.com.np/samachar/3102/) - खलंगा । जिल्ला प्रशासन कार्यालय प्यूठानले मंगलबार दिउसो ४ बजे देखि जिल्लाका बिभिन्न क्षेत्रमा अर्को आदेश नभए सम्मकालागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्धाराल जारी गरिएको बिज्ञप्तिमा प्यूठान नगरापलिकाको बेलुवादेखि बाग्दुला पुल्चोकसम्मका प्रमुख बजार क्षेत्रहरु, मित्रमणि चोक बिजुवारदेखि प्यूठान नगरपालिकाको कार्यालयसम्म र खलंगा बजार क्षेत्रको सम्पूर्ण भूभागमा निषेधाज्ञा जारी गरिएको छ - [जेनजी पुस्ताको माग सुनुवाइ गरेर सहज वातावरण सिर्जना गर्न आग्रह](https://radiomirmire.com.np/pradesh/3099/) - काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले हालै २८ वर्षमुनिका युवाहरू (जेनजी)ले गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा ज्यान गुमाएका र घाइते भएका घटनाप्रति दुःख व्यक्त गरेको छ । संस्थाले घटनाबाट उत्पन्न चिन्ताजनक अवस्था सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । विभिन्न स्थानमा आज पनि विरोध प्रदर्शन जारी रहेको बेलामा असहज परिस्थितिपछि सबै प्रदर्शनकारीहरूलाई थप हानि - [रास्वपाका सांसदहरुद्वारा राजीनामा](https://radiomirmire.com.np/samachar/3095/) - काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् । रास्वपाका सांसदहरुले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा पार्टीको संसदीय दल एकमत रहेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । रास्वपाको संसदीय दलको कार्यालयबाट जारी विज्ञप्तिमा रास्वपा संसदीय दलका नेता रवि लामिछानेसहित २० प्रतिनिधिसभा सदस्यहरुले राजीनामा दिने निर्णयबारे जानकारी दिइएको छ - [आन्तरिक उडान बन्द, अन्तरराष्ट्रियतर्फ आधा दर्जन विमान आकाशमै](https://radiomirmire.com.np/samachar/3092/) - काठमाडौँ । प्रतिकूल अवस्थाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पूर्ण रुपमा प्रभावित भएको छ । आन्तरिक उडान पूर्ण रुपमा ठप्प छ भने अन्तरराष्ट्रियतर्फका आधा दर्जन विमान आकाशमा ‘होल्ड’ भएका छन् । हिमालय एयरलाइन्सको विमान ‘डाइभर्ट’ भएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आजका लागि आन्तरिक उडान बन्द गरिएको छ । अन्तरराष्ट्रियतर्फका विमानबारे - [रास्वपा सभापति लामिछाने कारागारबाट रिहा](https://radiomirmire.com.np/bises-samachar/3089/) - काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने आज ललितपुरस्थित नक्खु कारागारबाट रिहा हुनुभएको छ । ठूलो सङ्ख्यामा प्रदर्शनकारी कारागार घेराउमा गएपछि परिस्थिति थप बिग्रन नदिन र परिस्थितिलाई काबुमा राख्ने सर्तमा उहाँलाई रिहा गरिएको कारागार प्रमुख सत्यराज जोशीले राससलाई जानकारी दिनुभयो । सहकारी ठगीसम्बन्धी अभियोगमा उहाँ सो कारागारमा थुनामा हुनुहुन्थ्यो । - [राष्ट्रपतिबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत](https://radiomirmire.com.np/mukhya-samachar/3086/) - काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आजैदेखि लागूहुने गरी उहाँको राजीनामा स्वीकृत गर्नुभएको हो । नेपालको संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्ने जिम्मेवारी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । - [अब संयमित हुनुहोलाः महानगर प्रमुख बालेन](https://radiomirmire.com.np/breaking-news/3083/) - काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले प्रदर्शनमा संलग्न ‘जेनजी पुस्ता’लाई संयमित रहन अपिल गर्नुभएको छ । महानगर प्रमुख बालेनले सामाजिक सञ्जाल (फेसबुक) मार्फत सोमबारदेखि मुलुकभर सुरु भएको आन्दोलन ‘जेनजी पुस्ता’को भएको स्पष्ट पार्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आइसकेकाले प्रदर्शनकारीलाई संयमित रहन आग्रह गर्नुभएको हो । “देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको - [नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गाैला प्रत्यारोपण](https://radiomirmire.com.np/swasthya/3080/) - भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर इतिहास रच्ने काम भएको बताउनुभयो । तेस्रोपटक प्रत्यारोपण निकै जटिल रहने भए पनि सफल भएकाले अब मिर्गौला ## Pages - [हामो टिम](https://radiomirmire.com.np/our-team/) - [Sample Page](https://radiomirmire.com.np/sample-page/) - This is an example page. It's different from a blog post because it will stay in one place and will show up in your site navigation (in most themes). Most people start with an About page that introduces them to potential site visitors. It might say something like this: Hi there! I'm a bike messenger - [कार्यक्रम तालिम](https://radiomirmire.com.np/कार्यक्रम-तालिम/) - [मौसम](https://radiomirmire.com.np/मौसम/) ## Teams - [कृष्ण कुमार श्रेष्ठ (प्रज्वल )](https://radiomirmire.com.np/team-members/कृष्ण-कुमार-श्रेष्ठ-प्रज/) - [वासुदेव तिमसिना](https://radiomirmire.com.np/team-members/वासुदेव-तिमसिना/) - [सन्तोष सेन्चुरी](https://radiomirmire.com.np/team-members/सन्तोष-सेन्चुरी/) - [राजकपुर महर्जन](https://radiomirmire.com.np/team-members/राजकपुर-महर्जन/) - [राजाराम बोहरा ( राजु)](https://radiomirmire.com.np/team-members/राजाराम-बोहरा-राजु/) - [सनत गिरी](https://radiomirmire.com.np/team-members/सनत-गिरी/) - [विनोद श्रेष्ठ](https://radiomirmire.com.np/team-members/विनोद-श्रेष्ठ/) - [काशीराम जैशी](https://radiomirmire.com.np/team-members/काशीराम-जैशी/) - [रेस्मा नेपाली](https://radiomirmire.com.np/team-members/रेस्मा-नेपाली/) - [वुद्धशरण शाही](https://radiomirmire.com.np/team-members/वुद्धशरण-शाही/) - [विष्णु दोङ](https://radiomirmire.com.np/team-members/विष्णु-दोङ/) - [पुजन मिश्र](https://radiomirmire.com.np/team-members/पुजन-मिश्र/) - [रमेश श्रेष्ठ](https://radiomirmire.com.np/team-members/रमेश-श्रेष्ठ/) - [दिनेश शिल्पकार](https://radiomirmire.com.np/team-members/दिनेश-शिल्पकार/) - [विष्णु मगर](https://radiomirmire.com.np/team-members/विष्णु-मगर/) ## Categories - [स्थानीय](https://radiomirmire.com.np/category/sthaniya/) - [प्रदेश](https://radiomirmire.com.np/category/pradesh/) - [ब्रेकिंग समाचार](https://radiomirmire.com.np/category/breaking-news/) - [मुख्य समाचार](https://radiomirmire.com.np/category/mukhya-samachar/) - [विशेष समाचार](https://radiomirmire.com.np/category/bises-samachar/) - [ताजा समाचार](https://radiomirmire.com.np/category/samachar/) - [राजनीति](https://radiomirmire.com.np/category/rajniti/) - [अर्थ](https://radiomirmire.com.np/category/artha/) - [कर्णाली](https://radiomirmire.com.np/category/karnali/) - [कोशी](https://radiomirmire.com.np/category/koshi/) - [गण्डकी](https://radiomirmire.com.np/category/gandaki/) - [बाग्मती](https://radiomirmire.com.np/category/bagmati/) - [लुम्बिनी](https://radiomirmire.com.np/category/lumbini/) - [सुदूरपश्चिम](https://radiomirmire.com.np/category/sudurpaschim/) - [खेलकुद](https://radiomirmire.com.np/category/sports/) - [कला/मनोरञ्जन](https://radiomirmire.com.np/category/entertainment/) - [अन्तर्वार्ता](https://radiomirmire.com.np/category/antarbarta/) - [शिक्षा](https://radiomirmire.com.np/category/education/) - [स्वास्थ्य](https://radiomirmire.com.np/category/swasthya/) - [विचार](https://radiomirmire.com.np/category/bichar/) - [सूचना-प्रविधि](https://radiomirmire.com.np/category/suchhana-prabidi/) - [अन्तर्राष्ट्रिय](https://radiomirmire.com.np/category/international/) - [भिडियो](https://radiomirmire.com.np/category/video/) - [फोटो फिचर](https://radiomirmire.com.np/category/photo-feature/) ## Tags - [radiomirmire 89.4mhz](https://radiomirmire.com.np/tag/radiomirmire-89-4mhz/)