• २०८२ माघ २२ | Thu, 05 Feb 2026

  • स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर बलिङ सुरु गर्‍यो

    स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर बलिङ सुरु गर्‍यो

    घरेलु टोली नेपालले आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ सुरु गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपाली टोलीको कप्तान इन्दु बर्माले टस जितेकी हुन् । स्कटल्यान्डकी कप्तान क्याथरिन ब्राइसले ब्याटिङ सुरु गरेकी छिन् ।

    आज दुवै टोलीलाई सुपरसिक्समा पुग्न जित्नैपर्ने दबाब छ । आजको खेलमा पराजित हुँदा नेपालको सम्भावना सकिनेछ ।



    radiomirmire radiomirmire    
  • २०८२ माघ १२, सोमबार ०७:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP