• २०८२ माघ २२ | Thu, 05 Feb 2026

  • राष्ट्रिय सभाबाट तीन वटा अध्यादेश स्वीकृत

    राष्ट्रिय सभाबाट तीन वटा अध्यादेश स्वीकृत

    काठमाडाैँ । राष्ट्रिय सभाको बैठकबाट अगामी २१ फागुनको निर्वाचनलाई लक्षित गरी अन्तरिम सरकारले जारी गरेका तीन वटा अध्योदश स्वीकृत भएका छन् ।सभाको सोमबारको बैठकबाट ती अध्यादेशहरु स्वीकृत भएका हुन् ।सभामा गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरिएको हो ।



    radiomirmire radiomirmire    
  • २०८२ माघ १९, सोमबार १०:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP