शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशक पदमा वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. आशिष गोविन्द अमात्य नियुक्त हुनुभएको छ।
लामो समयदेखि सोही केन्द्रमा सेवारत डा. अमात्य मुटुरोग शल्यक्रियासम्बन्धी एनेस्थेसिया विशेषज्ञ हुनुहुन्छ। निर्देशकमा नियुक्त हुनुअघि उहाँ केन्द्रको एनेस्थेसिया विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो।
प्रतिक्रिया