• २०८२ माघ ११ | Sun, 25 Jan 2026

  • माओवादी बैठकमा गएनन् जनार्दन

    माओवादी बैठकमा गएनन् जनार्दन

    नेकपा माओवादी केन्द्रको सचिवालय बैठकमा नेता जनार्दन शर्मा अनुपस्थित भएका छन्। शनिबार बसेको सचिवालय बैठकमा उनले नेकपा एकीकृत समाजवादीसँगको एकताबारे लिखित असहमति पेस गरेका थिए।लगत्तै आफूले एकताको भारी नबोक्ने भन्दै बैठक बीचमै बाहिरिएका थिए। त्यसप्रति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्टि जनाएका थिए।

    प्रवक्ता अग्निप्रसाद सापकोका अनुसार शर्मा आजको बैठकमा उपस्थित नै भएनन्। हिजोको बैठककै निरन्तरताका रुपमा माओवादीले बिहान ८ बजे बस्नेगरि आज पनि बैठक बोलाएको थियो।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक १६, आईतवार ०७:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP