• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • काँग्रेसको संस्थापन पक्षधर नेताहरुको काठमाडौंमा छुट्टै भेला

    काँग्रेसको संस्थापन पक्षधर नेताहरुको काठमाडौंमा छुट्टै भेला

    काठमाडौं- नेपाली काँग्रेसको संस्थापन पक्षधर नेताहरु छुट्टै भेला भएका छन् ।

    सोमवार काठमाडौंस्थित एक होटलमा संस्थापन पक्षधर नेताहरु भेला भएका हुन् । कार्यसम्पादन समितिमा नरहेका केन्द्रिय सदस्यहरु छन् ।

    अहिले ५४ प्रतिशत १४ औं महाधिवेशन सदस्यहरुले नियमित महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन् । त्यस्तै संस्थापन पक्षधर नेताहरु भने वैशाखतिर मात्रै महाधिवेशन गर्नुपर्ने र अहिले निर्वाचनमा लाग्नुपर्ने बताउँदै आएका छन् ।

    तर हस्ताक्षर कर्ताहरुले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने माग राख्दै आएका छन् । बैठकमा वीरबहादुर बलायर, नगिना यादव, सीता गुरुङ लगायतका नेताहरु रहेका छन् ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक १७, सोमबार ०८:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP