प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूलाई सिंहदरबार बोलाएकी छन्।
आयोगको तथ्याकअनुसार हालसम्म १२५ वटा राजनीतिक दल दर्ता भएका छन् भने १८ दर्ता प्रक्रियामा छन्। ती दर्ता भइसकेका १२५ पार्टीलाई प्रधानमन्त्री कार्कीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आउन भनेकी हुन्।
छलफल अपरान्ह ४ बजेपछि शुरु हुनेछआगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदै छ । खास गरी एमाले संसद पुनस्थापनाको पक्षमा उभिएर आन्दोलनकै तयारीमा जुटिरहेको छ ।
आज दलहरूसँगको कार्यक्रम पनि निर्वाचनमै केन्द्रित हुने बताईएको छ ।
प्रतिक्रिया