प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री सचिवालयका अनुसार मंगलबार अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने गरी तयारी गरिएको छ।
आज बस्ने मन्त्रिपरिषद् बैठकमा सरकारका विभिन्न महत्त्वपूर्ण नियुक्तिहरूका साथै मुलुकको समसामयिक विषयहरूमा आवश्यक छलफल र निर्णय हुने जनाइएको छ।
प्रतिक्रिया