• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • एमाले एघारौं महाधिवेशनको लोगो सार्वजनिक

    एमाले एघारौं महाधिवेशनको लोगो सार्वजनिक

    १४ मंसिर, काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् ।एमालेले यही मंसिर अन्तिम साता महाधिवेशन गर्दैछ । भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनका लागि अहिले देशभरबाट प्रतिनिधि छनोटको काम भइरहेको छ ।



    radiomirmire radiomirmire    
  • २०८२ मंसिर १४, आईतवार ०९:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP