• २०८२ माघ ११ | Sun, 25 Jan 2026

  • दलसँग संलग्न शिक्षक, प्राध्यापक, कर्मचारीका संघसंगठनलाई स्वतन्त्र बनाउन शिक्षामन्त्रीको ध्यानाकर्षण

    दलसँग संलग्न शिक्षक, प्राध्यापक, कर्मचारीका संघसंगठनलाई स्वतन्त्र बनाउन शिक्षामन्त्रीको ध्यानाकर्षण

    राजनीतिक दलहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेका शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूका संघसंगठनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मान्यता नदिने भएको छ।
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आज एक विज्ञप्ति जारी गर्दै राजनीतिक दलका भ्रातृ संगठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक र कर्मचारीका संघसंगठनलाई मन्त्रालयले मान्यता नदिने उल्लेख गरेका हुन्।

    शिक्षक, प्राध्यापक तथा कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने पनि मन्त्री पुनको भनाइ छ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक २३, आईतवार १०:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP