१४ वैशाख, काठमाडौँ । सरकारले मुलुकको ऊर्जा क्षेत्रलाई व्यवस्थित बनाउँदै निर्यात र आन्तरिक खपत बढाउन ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ सार्वजनिक गरेको छ। यस रणनीति अन्तर्गत आर्थिक वर्ष २०९२/९३ सम्ममा सरकारी र निजी क्षेत्रको संयुक्त लगानीमा कुल २४ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।
प्रमुख आयोजना र निर्माण समयसीमा रणनीतिमा जलाशययुक्त, अर्ध-जलाशययुक्त र सौर्य ऊर्जा परियोजनाहरूलाई विशेष प्राथमिकता दिइएको छ। प्रमुख आयोजनाहरूको लक्ष्य निम्न अनुसार छ:
प्रसारण लाइन र पूर्वाधार विस्तार ऊर्जा व्यापार र गुणस्तरीय आपूर्तिका लागि सरकारले पूर्वाधार निर्माणमा पनि जोड दिएको छ। रणनीतिमा १४ वटा आन्तरिक र १० वटा अन्तरदेशीय (Cross-border) प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखिएको छ। साथै, वि.सं. २०८५ सम्ममा भूमिगत वितरण प्रणालीलाई पूर्णता दिइने उल्लेख छ।
खपत वृद्धिका योजना र सहुलियत विद्युत् खपत बढाउन सरकारले निम्न क्षेत्रमा विशेष कार्यक्रमहरू ल्याउने भएको छ:
यो रणनीतिले आन्तरिक ऊर्जा सुरक्षा सुनिश्चित गर्दै नेपाललाई दक्षिण एसियाली क्षेत्रको ऊर्जा केन्द्र (Energy Hub) का रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।
सरकारको लक्ष्य: सन् २०९२ सम्ममा साढे २४ हजार मेगावाट विद्युत् उत्पादन, नयाँ ऊर्जा रणनीति सार्वजनिक

प्रतिक्रिया