नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । आज बिहान पक्राउ परेपछि स्वास्थ्य उपचारका लागि टिचिङ अस्पताल लगिएका ओली त्यहि भर्ना भएका हुन् ।
प्रतिक्रिया