• २०८३ बैशाख ४ | Fri, 17 Apr 2026

  • बैतडी बस दुर्घटनाप्रति ओलीद्वारा दुःख व्यक्त

    बैतडी बस दुर्घटनाप्रति ओलीद्वारा दुःख व्यक्त

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले बस दुर्घटनामा ज्यान गुमाउने १३ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

    उनले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन् । बिहीबार बझाङबाट जन्ती लिएर गएको गाडी बैतडीमा दुर्घटना भएको थियो ।



    radiomirmire radiomirmire    
  • २०८२ माघ २३, शुक्रबार ०७:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP