काठमाडौँ, ३ असार । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुखको भूमिका र प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ…