• २०८२ फाल्गुन ३० | Sat, 14 Mar 2026

  • रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक सुरु

    रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक सुरु भएको छ। शुक्रबार चितवनको सौराहामा बैठक शुभारम्भ गरिएको हो।

    दुई दिन चल्ने बैठकको पहिलो दिन आज कार्यवाहक सभापति डिपी अर्यालले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने महामन्त्री कवीन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

    प्रतिवेदनमा समूहगत छलफल गरी प्राप्त सुझावको आधारमा संशोधनसहित प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको रास्वपाले जनाएको छ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक २१, शुक्रबार ०७:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP