• २०८२ पुष २३ | Wed, 07 Jan 2026

  • माओवादी केन्द्रको झन्डा र चुनाव चिह्न दाबी गर्न सुदन किरातीको नेतृत्वको टोली आयोग जाँदै

    माओवादी केन्द्रको झन्डा र चुनाव चिह्न दाबी गर्न सुदन किरातीको नेतृत्वको टोली आयोग जाँदै

    काठमाडौँ । एकता प्रक्रियामा सहभागी नभएका नेकपा माओवादी केन्द्रका नेताहरू चुनाव चिह्न र झन्डामा दाबी गर्न निर्वाचन आयोग जाने भएका छन् ।
    नेता सुदन किरातीको नेतृत्वमा नेताहरू चुनाव चिन्ह दाबी गर्न आज आयोग जाने भएका हुन् ।

    ‘सहिद सन्तति फाउन्डेसन’ र सहिद परिवारसहित उपस्थित भएर पार्टीको नाम र हँसिया हथौडा चुनाव चिन्हमा दाबी गरिने भएको हो ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक २१, शुक्रबार ०९:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP