• २०८२ फाल्गुन २९ | Fri, 13 Mar 2026

  • विश्वासको मत नपाउने देखेपछि मधेशका मुख्यमन्त्री सोनलले दिए राजीनामा

    विश्वासको मत नपाउने देखेपछि मधेशका मुख्यमन्त्री सोनलले दिए राजीनामा

    जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पदबाट राजीनामा दिएका छन्। शनिबार साँझ विश्वासको मत लिन पुगेका मुख्यमन्त्री विश्वासको मत पाउने सुनिश्चित नदेखेपछि राजीनामा दिएका हुन् ।

    सोनल गएको असोज २९ गते ५६ संसद्को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

    काँग्रेस सहितका दलले समर्थन नगर्ने भएपछि सोनलले अगाडी नै राजीनामा दिएका हुन् ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक २२, शनिबार १२:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP