• २०८३ आश्विन १ | Thu, 17 Sep 2026

  • माथिल्लो त्रिशूली ३ ‘ए’ को सुरुङभित्र एक जनाको शव फेला

    माथिल्लो त्रिशूली ३ ‘ए’ को सुरुङभित्र एक जनाको शव फेला

    भदौ १० गतेको बाढीपछि माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेकाहरूको खोज तथा उद्धार कार्य निरन्तर जारी छ। शुक्रबार बिहान दुई जनाको जीवितै उद्धार गरिएको केही समयपछि सुरुङभित्र एक जनाको शव फेला परेको छ।

    सुरुङभित्रसम्म पुगेर फर्किएका उद्धार टोलीका सशस्त्र प्रहरी हवल्दार पवन तामाङका अनुसार भित्र एउटा शव देखिएको पुष्टि भएको हो। नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सुरुङभित्र बाँकी रहेकाहरूको खोजि तथा उद्धार कार्यलाई तीव्रता दिइरहेको छ।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र १९, शुक्रबार ०८:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP