• २०८३ आश्विन १ | Thu, 17 Sep 2026

  • १० वर्षपछि एकै मञ्चमा मोदी, सी र पुटिन: ब्रिक्स शिखर सम्मेलन आजदेखि नयाँ दिल्लीमा सुरु

    १० वर्षपछि एकै मञ्चमा मोदी, सी र पुटिन: ब्रिक्स शिखर सम्मेलन आजदेखि नयाँ दिल्लीमा सुरु

    भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि ब्रिक्स (BRICS) शिखर सम्मेलन सुरु हुँदै छ। यस सम्मेलनको मुख्य आकर्षणका रूपमा १० वर्षपछि पहिलोपटक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन एकैसाथ एउटै मञ्चमा देखिँदै छन्।

    सम्मेलनमा सहभागी हुन रुसी राष्ट्रपति पुटिन यसअघि नै नयाँ दिल्ली आइपुगिसकेका छन् भने चिनियाँ राष्ट्रपति सी आज भारत आउँदै छन्। यसअघि यी तीनै जना प्रभावशाली नेताहरू सन् २०१६ मा भारतको गोवामा सम्पन्न ब्रिक्स शिखर सम्मेलनमा एकसाथ सहभागी भएका थिए।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र २७, शनिबार ०६:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP