• २०८३ बैशाख २ | Wed, 15 Apr 2026

  • संघीय संसद्को नयाँ अधिवेशन प्रारम्भ

    संघीय संसद्को नयाँ अधिवेशन प्रारम्भ

    काठमाडौँ – गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संघीय संसद्को नयाँ अधिवेशन सुरु भएको छ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको पूर्वाधारलाई उपयोग गर्दै प्रतिनिधिसभाको बैठक विशेष व्यवस्थासहित प्रारम्भ गरिएको हो।

    राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम आजका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो।



    radiomirmire radiomirmire    
  • २०८२ चैत्र १९, बिहीबार ०९:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP