राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोसी बाढीमा परेर बेपत्ता भएकामध्ये अहिलेसम्म ९८७ जनाको शव भेटिएको छ।
प्राधिकरणले मंगलबार बिहान ९ बजे सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार उक्त बाढीमा परेका अझै ३ हजार ९१६ जना भने अत्तोपत्तो नभई बेपत्ताकै सूचीमा रहेका छन्।
प्रतिक्रिया