• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • एमालेद्धारा देशभर जनप्रदर्शन

    एमालेद्धारा देशभर जनप्रदर्शन

    नेकपा एमालेले आज देशभरका जिल्ला सदरमुकामहरुमा प्रदर्शन गरेको छ ।

    एमालेले संसद पुनस्थापनाको माग गर्दै घोषणा गरेको जनपरिचालनका कार्यक्रम अन्तर्गत आज जिल्ला जिल्लामा प्रदर्शन गरिएको हो ।जिल्ला जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरु नै प्रदर्शनमा सहभागी हुन पुगेका थिए ।यस अघि स्थानीय तह स्तरमा पनि एमालेले प्रदर्शन गरेको थियो ।

    एमालेले मंसीर ६ गते काठमाण्डौँमा बिशाल जन प्रदर्शनको आयोजना गर्ने पनि तयारी गरेको छ ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक २९, शनिबार ११:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP