शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २० हजार पाँच सय रुपैयाँले घटेको छ । बिहीबार त्यति नै मूल्य वृद्धि भएको सुनको मूल्य शुक्रबार उति नै घटेको हो ।
मूल्य घटेसँगै शुक्रबार तीन लाख १८ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया