• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • जम्मु कास्मीरमा प्रहरी स्टेसनमा विफोट ९ जनाको मृत्यु, दर्जनौ घाईते

    जम्मु कास्मीरमा प्रहरी स्टेसनमा विफोट ९ जनाको मृत्यु, दर्जनौ घाईते

    एजेन्सी । भारतको जम्मु कास्मीरमा रहेको प्रहरी स्टेसनमा शक्तिशाली विष्फोट भएको छ । यो विष्फोटमा परी प्रहरी सहित ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य २७ जना घाईते भएको र केही घाईतेको अवस्था गंभीर रहेको प्रहरीले जनाएको छ ।

    केही वेपत्ता समेत रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।परीक्षण गर्ने क्रममा विष्फोटक पदार्थ पड्किएको हुन सक्ने आशंका अधिकारीहरुले गरेका छन् ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक २९, शनिबार ११:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP