• २०८३ आश्विन २३ | Fri, 09 Oct 2026

  • भोटेकोसी बाढी अपडेट: मृतकको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता

    भोटेकोसी बाढी अपडेट: मृतकको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता

    गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ५५ पुगेको छ।

    प्राधिकरणले सोमबार बिहान ११ बजे अद्यावधिक गरेको तथ्यांकअनुसार बाढीका कारण हालसम्म ४ हजार ९ सय ९६ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन्। बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई तीव्र रूपमा जारी राखिएको प्राधिकरणले जनाएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र २२, सोमबार ०७:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP