• २०८३ बैशाख २ | Wed, 15 Apr 2026

  • नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि: तोलामा ७ हजार ४ सयले बढ्यो

    नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि: तोलामा ७ हजार ४ सयले बढ्यो


    काठमाडौं, १८ चैत (बुधबार): नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन प्रतितोला ७ हजार ४ सय रुपैयाँले बढेको हो।

    आजको बजार भाउ:

    • छापावाल सुन: प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ। (हिजो मंगलबार प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।)
    • चाँदी: चाँदीको मूल्य पनि तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँ पुगेको छ। (हिजो चाँदी प्रतितोला ४ हजार ८ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।)



    radiomirmire radiomirmire    
  • २०८२ चैत्र १८, बुधबार ०७:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP