• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • ललितपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु

    ललितपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु

    ललितपुरको बालकुमारीमा माइक्रो बस (हाइस)को ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-९ बालकुमारीस्थित सडकमा बागमती प्रदेश ०१-००३ क ५९३१ नम्बरको हाइसको ठक्करबाट पैदलयात्री ललितपुर इमाडोल बस्ने कास्की घर भएकी ४५ वर्षीया नन्दु खवासको शुक्रबार बिहान मृत्यु भएको हो।

    ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



    radiomirmire radiomirmire    
  • २०८२ मंसिर ५, शुक्रबार ०७:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP