• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • प्रतिनिधिसभा पुनर्स्थापनामा सर्वोच्चले दिएन अन्तरिम आदेश

    प्रतिनिधिसभा पुनर्स्थापनामा सर्वोच्चले दिएन अन्तरिम आदेश

    १२ कात्तिक, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनहरूमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    पाँच सदस्यीय संवैधानिक इजलासले मुद्दाको अन्तिम सुनुवाइका बखत नै माग दाबीका बारेमा छलफल हुने भन्दै अहिलेलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

    इजलासले रिट निवदेनको मागबमोजिम किन आदेश जारी गर्नु नपर्ने हो ? त्यसको कानुनी आधार र कारण खुलाएर सात दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न राष्ट्रपति कार्यालयलाई आदेश दिएको छ ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक १२, बुधबार १२:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP