• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • गृहमन्त्री अर्यालले राष्ट्रपति पाैडेलकाे निजी निवासको गरे निरीक्षण

    गृहमन्त्री अर्यालले राष्ट्रपति पाैडेलकाे निजी निवासको गरे निरीक्षण

    काठमाडाैं – गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी युवाकाे आन्दोलनका क्रममा आगजनी र तोड्फोड भएको राष्ट्रपति रामचन्द्र पाैडेलको बोहोराटारमा रहेकाे निजी निवासको निरीक्षण गर्नुभएको छ।

    क्षतिग्रस्त संरचना निरीक्षणका लागी गृहमन्त्री अर्याल सोमबार बोहोराटार पुग्नुभएको हो । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भवनमा आगजानी भएको थियो । त्यसैगरी गृहमन्त्री अर्यालले सोमबार नै प्रहरी चौकी बालाजुको पनि निरीक्षण गर्नुभएको छ। प्रहरी चौकी बालाजु पनि जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले तोड्फोड तथा आगजानी गरेका थिए ।

    उक्त प्रहरी चौकी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक १७, सोमबार ०९:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP