काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। प्रधानमन्त्री शाहले सोमबार दिउँसो साढे ३ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको हो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार आज बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारका दैनिक कामकाज तथा महत्त्वपूर्ण प्रशासनिक निर्णयहरूका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।
प्रतिक्रिया