प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक गरेकी छन्।
सिंहदरबारमा जारी बैठकमा सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गरिरहेका छन्।
आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा प्रधानमन्त्रीले निर्देशन दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रतिक्रिया